नियम १३१
बन पैदावारको बिगो कायम गर्ने
देहायका वन पैदावारको बिगो देहाय बमोजिम कायम गरिनेछ:-
(क) वबनक्षेत्रमा हानीनोक्सानी भई ठुटामात्र भएको तर काठ फेला नपरेको अवस्थामा बिगो कायम गर्नु पर्दा अनुसूची-९ बमोजिम ठुटाबाट ४ काठको आयतन निकाली अनुसूची-६ बमोजिमको मूल्य दरले गुणन गरी,
(ख) ठुटा फेला नपरी काठमात्र फेला परेमा तीन वटा गिण्डालाई एउटा रुख मानी सबैभन्दा ठूलो गोलाइको गिण्डाको सबैभन्दा मोटो छेउलाई ठुटाको गोलाइ मानी आयतन निकाली अनुसूची-६ बमोजिमको मूल्य दरले गुणन गरी,
(ग) केही काठ र ठुटा फेला परेको अवस्थामा ठुटालाई नै आधार मानी आयतन निकाली अनुसूची-६ बमोजिमको मूल्य दरले गुणन गरी,
(घ) ठुटा फेला नपरी चिरान काठमात्र फेला परेको अवस्थामा चिरान काठलाई अनुसूची-९ बमोजिम गोलिया काठको आयतनमा परिणत गरी अनुसूची-६ बमोजिमको मूल्य दरले गुणन गरी,
(ङ) जडीबुटीको बिगो कायम गर्दा फेला परेको वा बरामद भएको परिमाणलाई अनुसूची-७ बमोजिमको मूल्य दरले गुणन गरी,
ङ१) खनिजजन्य वन पैदावारको हकमा प्रचलित खानी तथा खनिज पदार्थ सम्बन्धी ऐन तथा नियमावलीमा तोकिए बमोजिमको मूल्य दरले गुणन गरी,"
(ङ१) खनिजजन्य वन पैदावारको हकमा प्रचलित खानी तथा खनिज पदार्थ सम्बन्धी ऐन तथा नियमावलीमा तोकिए बमोजिमको मूल्य दरले गुणन गरी,
(च) जडीबुटी बाहेकका अन्य वन (पैदावारको हकमा अनुसूची-८ बमोजिमका मूल्य दरले गुणन गरी।